काठमाण्डु– माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको सूचीबारे छलफल सुरु गरेको छ । माओवादी स्रोतले दिएको जानकारीअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारमा पठाउने मन्त्रीहरुको बारेमा निकट नेताहरुसंग छलफल गरिसकेका छन् । बुधबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यादेशका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको जानकारी दिएका थिए । उनले बिहिबार भने मन्त्रिपरिषद विस्तार हुने जानकारी…