काठमाण्डु – सरकारले राजनीतिक नियुक्तिका आधारमा गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पूर्ववर्ती सरकारले राजनीतिक भागवण्डाका आधारमा नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । परराष्ट्र सेवा बाहेक राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले…