काठमाण्डु – नेकपा एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ जना सांसदकाे मुद्दाको सुनुवाई आज पनि हुँदैछ । एमाले छाेडेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा(एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दामा आज पनि सुनुवाइ हुन लागेकाे हाे । न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त…