संविधानलाई ध्वस्त पार्न सरकार लागेको छ : एमाले

काठमाण्डु – नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि राष्ट्रिय सभामा प्रश्न उठाएको छ । एमालेका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सभामुखले पदीय भूमिका अनुसारको कार्य नगरेको बताएका हुन् । अध्यादेशले पार्टीहरुलाई कमजोर बनाएको उल्लेख गर्दै उनले भने, ‘संविधानलाई ध्वस्त पार्न शेरबहादुर देउवा सरकार लागेको छ ।’ प्रतिनिधि सभामा सभामुखले गुरिल्ला अभ्यास गरेको दाहालले आरोप लगाए…