‘संविधान जारी नगर्न प्रधानमन्त्रीलाई एस जयशंकरको धम्की’

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने बेलामा भारतीय तत्कालीन विदेश सचिव एस जयशंकरले धम्क्याएको बताएका छन् । जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संविधान जारी गर्ने बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विदेश दूत बनेर नेपाल आएका जयशंकरले संविधान जारी भए राम्रो नहुने भन्दै ‘धम्क्याएको’ उल्लेख गरेका…