राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, आर्थिक ‘सटडाउन’ हट्यो

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट विनियोजन विधेयक, २०७८ प्रमाणीकरण गरेकी छन् । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट राष्ट्रपति भण्डारीले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणिकरण गरेकी हुन् । राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ । प्रतिनिधिसभाको अघिल्लो बैठकले पारित गरेको…