एमाले संसदको अवरोध हटाउन तयार छैन : कानुनमन्त्री

काठमाण्डु – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकारात्मक नदेखिएको बताएका छन् । मंगलबार बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका मन्त्री कार्कीले संसदको अवरोध हटाउन आग्रह गरेका थिए । तर जवाफमा ओलीले छलफललाई निरन्तरता दिने बताएपछि उनले एमाले संसदको अवरोध अन्त्य गर्न…