सांसद विमला वलीको यात्राः फेरी माओवादीमै फर्किइन्

काठमाण्डु – लुम्बिनी प्रदेशकी सांसद विमला वलीले आफुले माओवादी केन्द्र त्याग नगरेको बताएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ बनेकी उनले आज आफु माओवादीमै रहेको स्पष्ट पारेको नेताहरुले बताएका छन् । आज उनले माओवादीका सांसदहरुसंग सम्पर्क गरेको बताइएको छ । ‘मुख्यमन्त्रीको निवासमा उहाँलाई बन्धकको रुपमा राखिएको जानकारी गराउनुभयो, उहाँलाई मुख्यमन्त्रीबाटै जबर्जस्ती रुपमा एमालेमा खुल्न दबाब…