मन्त्री घिसिङद्वारा टीयू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

काठमाण्डु – भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टीयू क्रिकेट मैदानको अनुगमन गरेका छन् । बिहीबार मन्त्री घिसिङले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको अनुगमन गरेका हुन् । मैदानको अनुगमन गर्दै उनले टीयू क्रिकेट मैदान राष्ट्रिय महत्त्वको कुरा भएको बताए । उनले क्रिकेट नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टीयू क्रिकेट…