काठमाण्डु – नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा अोलीले अध्यक्ष भएर गरेका बर्बादिका लागि माफी मागेका छन् । बिहीबार प्रधानमन्त्री ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै नेता भुसालले उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने बताएका छन् । ‘उनले हाम्रो पार्टीको…