काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली गएका छन् । उनी ‘रि–फ्रेस’ हुनका लागि केहीबेरअघि सिन्धुलीतर्फ लागेका हुन् । प्रचण्ड तनाव हुँदा 'रि–फ्रेस'का लागि कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोक पुग्ने गरेका छन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले औपचारिक कार्यक्रम नभएको बताए । नेता गजुरेलका अनुसार प्रचण्डलाई सिन्धुलीमा नेता गजुरेलको निवासमा बस्ने…