दार्चुला घटनापछि भीम रावलको आक्रोशः गठबन्धनको काम सत्ता हत्याउने मात्र हो ?

काठमाण्ढडु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दार्चुलामा भारतीय हेलिकप्टर उडेको विषयमा सरकारसँग जवाफ मागेका छन् । शुक्रबार ट्वीटमार्फत उपाध्यक्ष रावलले नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको सरकारलाई थाहा छ कि छैन् ? भन्दै प्रश्न गरेका छन् । साथै उनले गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र…