काठमाण्डु – नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले खुचिङ नगर्न आग्रह गरेका छन् । आइतबार एमाले स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले एमालेमा परेको समस्यामा खुचिङ नगर्न विपक्षी दलहरुलाई आग्रह गरेका हुन् । उनले एमालेले कारबाही गरेका कर्णाली प्रदेशका चार जना सांसदको पुुनर्बहालीको विषयमा खुचिङ नगर्न आग्रह गरेका छन् । ‘हाम्रो चिन्ता नेकपा…