काठमाण्डु – वाइसियलका इन्चार्ज रामप्रसाद सापकोटा 'दिपशिखा'ले दुर्गेश थापा र भिटेनलाई वाइसियलमा भित्र्याउने बताएका छन । चितवनको इच्छाकामनामा वाइसिएल र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले दुर्गेश थापा र भिटेनलाई वाइसियलमा ल्याउने बताएका हुन् । वाइसियल मुलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरुको शान्ति प्रकृयापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको…