कांग्रेस अधिवेशन : ओखलढुंगामा ६७ वडामा सहमति, एउटामा निर्वाचन

ओखलढुंगा – नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनका क्रममा ओखलढुंगाका ७५ मध्ये ६८ वडामा नयाँ नेतृत्व चयन भएको छ । जसमध्ये ६७ मा सहमति र एउटामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो । अहिलेसम्म सात वडामा सहमति नहुँदा समिति घोषणा भएको छैन । निर्वाचनभन्दा सहमतिमै नेतृत्व चयन गर्न सबै पक्षको जोडबल भए पनि दाबेदार धेरै भएकाले…