सुदूरपश्चिममा मन्त्रीसहित ३ जना सांसदले राेजे एकीकृत समाजवादी

काठमाण्डु - सुदूरपश्चिम प्रदेशका थप तीन जना प्रदेश सभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यो संगै माधव नेपालको पक्षमा १३ जनाले सनाखत गरेका छन् । यसअघि १० जना प्रदेश सभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका थिए । आज भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र…