काठमाण्डु – नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित २२ दलीय गठबन्धन अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा उत्रिएका छन् । सरकारले एमसिसी जसरी पनि संसद्बाट अनुमोदन गराउने तयारी थालेपछि २२ दलीय संगठन विरोधमा उत्रिएका हुन् । उनीहरुले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमसीसीको विरोधमा एक ढिक्का हुन आह्वान गरेका छन् । साथै २२ दलिय संगठनले २३…