समिट होटलमा ओली र नेपाल समूहका नेता छलफलमा जुटे

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आज बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहमाथिका कारबाही फुकुवा गरेसँगै नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो । प्रधानमन्त्री ओलीले मंगलबार एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेका थिए । एमाले फूटको…