एमाले–माओवादी केन्द्र ब्यूतिएपछि प्रचण्डले भनेः देशमा अनिष्टको संकेत

काठमाण्डु – माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले जन्मेको बच्चालाई फेरी आमाको पेटमा लगिदिएको बताएका छन् । सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेर माओवादी केन्द्र र एमाले नै कायम हुने फैसला सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा…