काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताको कलंकको रुपमा रहेको छुवाछुत तथा भेदभाव अन्त्य गर्न सबैलाई आग्रह गरेका छन् । छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले सम्पूर्ण राजनीतिक दल तथा तीन वटै तहका सबै निकायलाई आह्वान गरेका हुन् । उनले भनेका छन्, 'छुवाछुत अन्त्य गर्न तीनै तहका सम्पूर्ण सरकारी…