बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी, अध्यादेश ल्याउने तयारी

काठमाण्डु – सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पारित गर्ने सम्भावना रहेकाे स्राेतले जानकारी दियाे । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको माधव नेपाल र जसपाको महन्थ ठाकुर पक्षलाई सहज हुनेगरी अध्यादेश ल्याउने भएका हुन् । आज बिहान महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भेटवार्ता…