काठमाण्डु – माधव नेपाल पक्षको सांसदहरुको भेलामा पुगेका वामदेव गौतम पत्नी तुलसा थापा र माया ज्ञवाली संस्थापन पक्षमा फर्किएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन सांसद थापा र ज्ञवाली संसद भवनस्थित ल्होत्से हलमा पुगेका हुन् । माधव नेपालपक्षीय सांसदहरूको भेलामा पुगेकी उनीहरु अर्याल होटलबाट सीधै संसद भवनमा पुगेको…