कर्णालीमा नवनियुक्त मन्त्रीको शपथ दिउँसो २ बजे

काठमाण्डु – कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट थपिएका दुईजना मन्त्रीले आज शपथ लिँदैछन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुईजनालाई मन्त्री नियुक्त गर्दै हिजो बेलुकी मन्त्रिपरिषद् विस्तार गरेका थिए । सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको र उनिहरुको शपथ ग्रहण दिउँसो दुई बजेका लागि तय…