काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि बाह्य सहयोग आवश्यक पर्ने बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले कोरोना महामारीबाट आफूहरु चिन्तित रहेको भन्दै नियन्त्रणका लागि बाह्य सहयोग आवश्यक पर्ने बताएका हुन् । ‘हामी पूर्ण स्वास्थ्यलाभको क्रममा छौं । देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं ।…