राष्ट्रपतिमाथि छुद्र टिप्पणी गर्नेलाई कहिल्यै कोरोना नलागोस्ः मन्त्री ज्ञवाली

काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप ल्याउन गरेको पहललाई विवादमा तान्ने काम गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । मंगलबार एमाले स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री ज्ञवालीले नागरिकको जीवन रक्षाका लागि पहल गर्दा विरोध गनुृको कुनै अर्थ नभएको बताए । उनले विपक्षी नेताहरुले राष्ट्रपतिमाथि छुद्र टिप्पणीलाई गरेको भन्दै उनीहरुलाई…