कावासोती – महामन्त्री डा. शशांक कोइरालाको व्यक्तिगत खर्चमा नवलपुरमा १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार जिल्लाको गैंडाकोट नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल , जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय , बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । महामन्त्री…