ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा उभिएर हेर्नुस्: मन्त्री अर्याल

स्याङ्जा – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गरेकी छन् । सोमबार (आज) गृहजिल्ला स्याङ्जामा स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलन्यास गर्दै मन्त्री अर्यालले ओली सरकारले केही गरेन भन्नेहरुलाई लक्षित गर्दै विकास हेर्न टाढा जान नपर्ने बताएकी हुन् । उनले भनिन्, ‘यो ३ वर्षमा…