महन्थ ठाकुरको रिटको सुनुवाई न्यायाधीश राउतको इजलासमा

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का ‘नेता’ महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा हुने भएको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारीकता दिएपछि आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १…