काठमाण्डु – प्रतिनिधिसभा विघठन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई जनता समाजवादी पार्टीले स्वागत गरेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले त्यसको स्वागत गरेको हो । ठाकुर र महतो सुरुदेखी नै निर्वाचनको पक्षमा थिए । जसपा नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्रीले संविधानसम्मत ढंगले काम गरेको भन्दै आफ्नो पार्टी ताजा…