राज्यमन्त्रीको कर्मचारी सरूवाकाे निर्णय प्रधानमन्त्रीले राेके

काठमाण्डु – कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको सरुवा रोकिएको छ । जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएको स्राेतले जानकारी दियाे । राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा…