काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत फेरी लिने तयारी गरेका छन् । निकट स्रोतले दिएको जानकाअनुसार जेठ १० भित्र नै संसद अधिवेशन बोलाउने तयारी प्रधानमन्त्रीको छ । सरकारलाई जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले पनि प्रधानमन्त्रीले त्यो भन्दा पहिला नै अधिवेशन बोलाउने तयारीमा छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री…