काठमाण्डु – माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारले नागरिकको स्वासथ्यमा हेलचेक्र्याइँ गर्दै भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए । ‘कोरोना महामारी नियन्त्रणलाई बेवास्ता गर्दै सरकार भ्रष्टाचारमा लिप्त भइरहेको छ । त्यस…