माधव नेपालको सचिवालयले भन्योः गृहमन्त्री बादललाई समर्थन छैन्

काठमाण्डु – नेकपा एमाले माधव नेपालको सचिवालयले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभाको उपनिर्वाचनमा सहयोग नगर्ने स्पष्ट पारेको छ । मंगलबार नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका गृहमन्त्री बादललाई राष्ट्रियसभाको उपनिर्वाचनमा आफूहरुको समर्थन नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू…