संसद् विघटन दोस्रो राम्रो विकल्प : भट्टराई

काठमाण्डु - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले आफूहरूले भनेबमोजिम नभए पनि प्रधानमन्त्री नियुक्ति र संसद् विघटन दोस्रो राम्रो विकल्प भएको प्रतिक्रिया दिएका छन्। शनिबार विज्ञप्ति जारी गरी भट्टराईले भनेका छन्, ‘हामीले भनेबमोजिम उत्तम नभए पनि दोस्रो राम्रो विकल्प यही हो। जेन जी विद्रोहपछिको नयाँ परिस्थितिमा आन्दोलनकारीहरूसँग सहमति गरेर आकस्मिक संसद् बैठकबाट संविधानमा…