एमाले प्रवेश गरेका नेतालाई पदमुक्त गर्न माओवादी केन्द्रको माग

काठमाण्डु – नेकपा माओवादी केन्द्रले माओवादी केन्द्र त्यागेका नेताहरुलाई पदमुक्त नरिएको प्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीसहित १८ जना जनप्रतिनिधि एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । तर, आयोगले कारबाही गरेको भनी सूचना जारी नगरेपछि आयोग पुगेर ध्यानाकर्षण गराएको नेता लीलामणि पोखरेलले बताए । माओवादी…