पूर्व सञ्चार राज्यमन्त्री विष्टको कोरोना संक्रमणबाट निधन

सुर्खेत- नेपाली काँग्रेसका नेता एवंम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको कोरोना संक्रमणका कारण निधन भएको छ। आइतबार विहान ५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा विष्टको निधन भएको हो। कोरोना संक्रमण भएपछि विष्ट जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका थिए। विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि…