राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङ प्रस्थान

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्री लिएर मनाङ प्रस्थान गरेका छन् । औषधी, खाद्य सामग्री र टेन्ट लिएर मुख्यमन्त्री पोखरेल, राजीव गुरुङसहितको टोली मनाङ निस्किएको हो । गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर मार्फत राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल मनाङ पुगेका छन् । मनाङ प्रस्थान गर्नुअघि सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशवासीलाई…