काठमाण्डु– राजपाले आफ्ना चार सांसदलाई पदमुक्त गरेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पद सुरक्षित भएको छ । जसपाभित्र लुम्बिनीका चार सांसदलाई पदमुक्त गरेपछि अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच बिवाद बढेको छ । लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डेले पछि मन्त्रीको रुपमा…