कर्णालीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाण्डु – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो । प्रमुख सचेतक गुलाबजंग शाहले विपक्षमा मतदान गर्न एमाले सांसदहरूलाई ह्वीप जारी…