बाबुराम भट्टराईमाथि खनिए प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध आक्रोश पोखेका छन् । सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत विपक्षी गठबन्धनको नेतृत्वमा नवगठित गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङेका विषयलाई लिएर नेता भट्टराईमाथि आक्रोश पोखेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हेर्नसम्म नसकेको उहाँको…