माधव नेपाल भेट्न कोटेश्वर पुगे देउवा र प्रचण्ड

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेट गर्न विपक्षी दलका नेता कोेटेश्वर पुगेका छन् । नेता नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका हुन् । तीन नेताबीच पछिल्लो विकशित राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको स्रोतले जानकारी दियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा…