पोखरा - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाे बताएका छन् । शनिबार कास्कीमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाे बताएका हुन् । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो…