काठमाण्डु – जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीले आफू पार्टीको निर्णयमा बाधक नबन्ने बताएका छन् । नख्खु जेलमा रहेका सांसद चौधरीलेले सरकारमा जाने विषयमा पार्टीले निर्णय गर्ने भएकाले आफू बाधक नबन्ने बताएका हुन् । विभिन्न सञ्चारमाध्यममा सरकारमा जाने विषयमा विवादस्पद अभिव्यक्ति दिएको खबर बाहिरिएको विषयमा उनले खण्डन गरेका छन् । ‘सरकारमा सहभागी हुने नहुने निर्णय…