काठमाण्डु – तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय अन्तिम समयमा रोकिएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा बदर गर्ने निर्णय गर्दै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलाविरुद्ध अदालतमा पुनरावलोकनमा जाने तयारी गरेका थिए । बिहीबार र शुक्रबार एमाले नेता…