एमालेलाई बधाई दिँदै नारायणकाजीले भनेः अरुको विरोध गरेर समय खेर नफालौं

काठमाण्डु – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संगठनात्मक सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिँदै प्रवक्ता श्रेष्ठले माअ‍ोवादी केन्द्रले अरुको विरोध गरेर समय खेर फाल्न नहुने बताएका छन् । ‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले…