काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोली नेतृत्वको सरकारका मन्त्रीहरुले शपग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ खुवाएकी हुन् । आज पुरानै मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीको क्याविनेटमा पुरानै मन्त्री दोहोरिएका छन् । शपथ गर्नेहरुमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी, विष्णु पौडेल, प्रदीप…