काठमाण्डु – जनता समाजवादी पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादबीच भेटवार्ता हुने भएको छ । पार्टी विभाजनको अवस्थामा पुगेपछि दुवै अध्यक्ष बसेर सहमतिको प्रयास गरिने स्रोतले जानकारी दियो । वैकल्पिक सरकार निर्माणका क्रममा देखिएको विवादले पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको छ । सरकार निर्माणको पक्षमा नरहेको भन्दै अध्यक्ष ठाकुरले बहुमत सांसदको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीलाई…