काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार धरापमा परेको छ । कांग्रेससँग मन्त्रालयका विषयमा कुरा नमिलेपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार धरापमा परेको हो । कांग्रेसले अर्थ र सामाजिक विकास मन्त्रालयमा दाबी गरेको छ । तर, मुख्यमन्त्री शाहीले अर्थ मन्त्रालय नदिने अडान लिएपछि सहमति हुन नसक्ने अवस्था आइपरेको हो । उनले कांग्रेसलाई सरकारमा…