काठमाण्डु - माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु निकट नेताहरुसंग सरकारलाई दिएको समर्थनबारे छलफल सुरु गरेका छन् । प्रचण्डले नेताहरु वर्षमान पुन,पम्फा भुसाल र जनार्दन शर्मालगायतसंग सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे छलफल गरेको स्रोतको दावी छ ।…