सरकारलाई हाम्राे समर्थन छैन, चिठ्ठी लेख्न मात्रै बाँकी छ : नारायणकाजी श्रेष्ठ

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अझै केही दिन सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थनबारे एक दुई दिनभित्र स्थायी कमिटीको बैठक बसेर आवश्यक निर्णय लिने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘यो सरकारलाई…